Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • [email protected]
  • २२ चैत्र २०८१, शनिबार
  • मोबाईल एप
  • A+ A A-
nepal waving flag

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

लैङ्गिक सरोकारका विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक वैठक


IMG
राष्ट्रिय महिला आयोगले लैङ्गिक सरोकारका विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयात्मक वैठक सम्पन्न गर्यो।
सरोकारवालाहरुले विभिन्न विषयका चुनौती तथा हुन सक्ने समाधानका बारे छलफल गरे। प्राप्त सुझाव यी विषयमा रहेका छन् :
  • मनोरंजन क्षेत्रमा काम गर्ने महिलाहरुको हक र हित
  • सरकारी निकाय सँग समन्वय अनि न्यायीक समितीको क्षमता वृद्धि
  • हिंसा प्रभावितहरुको राष्ट्रिय तथ्यांक
  • तथ्य खोजीको मिशन
  • आयोगको नीति र सिफारिसमा जोड अनि अन्य