Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • [email protected]
  • २९ चैत्र २०८१, शनिबार
  • मोबाईल एप
  • A+ A A-
nepal waving flag

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

स्थानीय तहहरु बिच अन्तरक्रिया कार्यक्रम


IMG
राष्ट्रिय महिला आयोगले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा CEDAW समितिको छैंठौ प्रतिवेदनको निष्कर्ष सुझावको कार्यान्वयनमा स्थनिय तहहरु बिच अन्तरक्रिया कार्यक्रम फाल्गुन ११ गते संचालन गर्यो।
कार्यक्रममा उपत्यकाका तिनवटै जिल्लाका स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, र महिला विकास अधिकृत सहितको उपस्थित रहेको थियो।