Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • [email protected]
  • २२ चैत्र २०८१, शनिबार
  • मोबाईल एप
  • A+ A A-
nepal waving flag

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

विद्यालयस्तरमा अभिमुखिकरण कार्यक्रम, महोत्तरी जिल्ला


IMG

राष्ट्रिय महिला आयोगले महिलामाथि हुने हिंसा निवारणको सम्बन्धमा शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसंग विद्यालयस्तरमा अभिमुखिकरण कार्यक्रम चैत्र २७ गते महोत्तरी जिल्लाको जिल्ला समन्वय समितिमा संचालन गर्यो।